नुसाको गोलमा नर्वेले लियो अग्रता

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध अग्रता लिएको छ । अमेरिकाको डलास स्टेडियममा जारी खेलको ३९औं मिनेटमा नर्वेले अग्रता लिएको हो । एन्टोनियो नुसा उत्कृष्ट गोल गर्दे …