सर्वोच्चमा दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटमाथि आज सुनुवाइ हुँदै

प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण (ह्याबियस कोर्पस) रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुवै व्यवसायीलाई फरक–फरक मुद्दामा पक्राउ गरिएको विषय कानुनी रूपमा परीक्षणमा पुगेको हो। दीपक भट्टकी पत्नी आयुष्मा नेपालले दायर गरेको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको छ। त्यस्तै शेखर गोल्छाकी पत्नी सिमाले दायर गरेको […]