‘पाँच हजारसम्मको सामान ल्याउँदा भन्सार शुल्क मिनाहा हुनुपर्दछ’

२२ जेठ, काठमाडौं । जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले सीमा क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानको भन्सार मूल्य पाँच हजार कायम गर्नुपर्ने बताएका छन् । एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार रकम लिएको भन्दै त्यसको …