संसद्को प्राथमिकतामा संविधान संशोधन, नियमावलीमा विशेष नियम

९ जेठ, काठमाडौं । प्रतिनिधि सभाले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको छ । यस निम्ति काम गर्न प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले प्रस्तावित नियमावलीमा विशेष नियम राखेको छ । प्रतिनिधिसभामा पेस भएको नियमावलीको नियम १४० मा संविधान …