चिनियाँ एकेडेमी अफ साइन्सेजले विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन एकाउन्टिङ प्रणाली सार्वजनिक गरेको छ। यसले विश्वव्यापी उत्सर्जन गणना गर्ने विद्यमान पद्धतिलाई नै चुनौती दिएको छ ।
साङ्घाई एडभान्स्ड रिसर्च इन्स्टिच्युटले विकास गरेको यो नयाँ मोडलले वस्तु उत्पादन …