‘परालको आगो’को ट्रलेरको केन्द्रमा प्रकाश-सुहानाको झगडा

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत, नायिकाहरू सुहाना थापा र सिर्जना अधिकारी शीर्ष भूमिकामा रहेको फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ ।  ललितपुरको पुलचोकमा बिहीबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको यस फिल्मको ट्रेलरको केन्द्रमा प्रकाश र सुहानाको झगडा देखाइएको छ । उनीहरू ट्रेलरमा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । सौगात र सिर्जना पनि दम्पतीको भूमिकामै छन् […]