पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको भिडियोका सम्बन्धमा सत्यतथ्य सार्वजनिक गरिएको छ। सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि सम्बन्धित निकायले अनुसन्धान गरी ती नागरिकको वास्तविक अवस्थाबारे नेपाल प्रहरी जानकारी गराएको हो। अनुसन्धानका क्रममा ती फ्रान्सेली नागरिक विगत ६ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएको खुलेको छ। उनीहरूले आर्थिक अभावका कारण […]