व्यवसायी शंकर अग्रवाल रिहा

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रहरी रिहा भएका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनीसँगकाे बयानको काम सकिएपछि छोडेको हो ।