देउवाका भतिजा प्रकाशले गरे कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजासमेत रहेका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवाले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।