कपिलवस्तु-२ : रास्वपाका विक्रम थापा निर्वाचित

२४ फागुन, काठमाडौं । कपिलवस्तु–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापा विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार …