१३ फागुन, काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सांसदको हैसियत गुमाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले बुधबार प्रदेशसभा सदस्य पदबाट हटाइएको सूचना सार्वजनिक गरेपछि शर्माले सांसदको पद गुमाएका हुन् ।
शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रका …