इजरायलले पूर्वी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएका छन् । लेबनानी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायल ले जनाएको छ कि आक्रमण इजरायली रक्षा बलले हिजबुल्लाहका कमाण्ड केन्द्रलाई लक्षित गरी गरेको हो । यसैबीच, दक्षिणी लेबनानमा हमासका लक्ष्यविरुद्ध गरिएको छुट्टै ड्रोन आक्रमणमा थप दुई जनाको मृत्यु […]