खानेतेलको घटेको मूल्यसूची सरकारको हातमा, महँगी ज्युँका त्युँ बजारमा

५ फागुन, काठमाडौं । माघ महिना सुरु हुनासाथ अप्रत्याशित वृद्धि भएको खानेतेलको मूल्य फागुन पहिलो साता आइपुग्दासम्म पनि घट्न सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढेको बहानामा उद्योगी र बिचौलियाले छोटो समयमै खानेतेलको मूल्य प्रतिलिटर …