जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा भएको विद्रोहका प्रमुख नेता हसनात अब्दुल्लाहले सांसदका रूपमा शपथ ग्रहण गरेका छन्। उनले सांसदको शपथ लिँदा जुलाई आन्दोलनका क्रममा लगाएको जर्सी नै लगाएका थिए। हाल राष्ट्रिय सिटिजन पार्टी (एनसीपी) का दक्षिण क्षेत्रीय प्रमुख आयोजक रहेका हसनात फेब्रुअरी १२ मा सम्पन्न १३औँ संसदीय निर्वाचनमा कुमिल्ला–४ (देविद्वार) […]