ग्यासको अवैध कारोबार भएको थाहा भए सूचना दिन विभागको आग्रह

अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई आधार बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार बढिरहेको आशंकापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले आम नागरिकसँग सूचना दिन आग्रह गरेको छ। विभागले ग्यास लुकाएर राख्ने, कालोबजारी गर्ने तथा बढी मूल्यमा बिक्री गर्ने जस्ता गतिविधिबारे जानकारी भएमा तुरुन्त निःशुल्क टेलिफोन नम्बर ११३७ मा फोन गरी जानकारी गराउन अनुरोध गरेको […]