किशोरीलाई प्रलोभनमा पारेर अवैध डिम्ब कारोबार, कारबाही गर्न कानुनी जटिलता

३१ असार, काठमाडौं । नि:सन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने भन्दै किशोरीको शरीरबाट गैरकानुनी रुपले डिम्ब निकालेर बेचबिखन हुने गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मानवबेचबिखन अनुसन्धान ब्यूरोले गरेको जाँचका क्रममा १८ …