प्रतीक्षित साउदी श्रम सम्झौतामा समेटिनै पर्ने श्रमिक सुरक्षाका केही सर्त
नेपालको संविधानले रोजगारीको हक सुनिश्चित गरेको र राज्यले सबै नागरिकलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भने पनि दशौँ लाख नेपालीले स्वदेशमा या त रोजगारी पाउन सकेका छैनन्, या प्राप्त रोजगारीबाट आधारभूत आवश्यकताहरू पूरा गर्न पर्याप्त आम्दानी …