मनिष झाले गराए धनुषा-३ बाट उम्मेदवारी दर्ता

६ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले उम्मेदवारी दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि उनले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालय …