गुल्मीमा हेभीवेटसँग नयाँ दलको परीक्षा

७ माघ, गुल्मी । हेभिवेट उम्मेदवारको भिडन्तले गुल्मीको जुनसुकै निर्वाचन रोचक हुने गर्छ । नयाँ दलहरूको आगमनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन थप रोचक हुने देखिएको छ । गुल्मीमा दुई वटा निर्वाचन क्षेत्र छन् । दुवै …