तस्बिरमा तरुल, सखरखण्ड र पिँडालुका चाङ

काठमाडौँ। माघेसंक्रान्तिको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डुलगायत खाद्य वस्तुको व्यापार बढेको छ। माघेसङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। ज्योतिष शास्त्रअनुसार सौर्यमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकरसङ्क्रान्ति’ पनि भनिन्छ। माघेसंक्रान्तिका दिन […]