प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्च पुगे बहुमत सांसद, एमालेबाहेक को–को?(नामसहित)

कपा एमालेका ७५, नेपाली कांग्रेसका ६५, जनता समाजवादी पार्टी(जसपा)का एक, जनमत पार्टीका एक र एक स्वतन्त्र सांसद गरी १४३ जना निवर्तमान सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको हो।