एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले प्रदान गर्यो पल्सर एनएस– १६० मोटरसाइकल
एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २ सय ७६ रन जोडेका छन् ।