नेपाललाई मात्र ईपीएस प्रणाली परिवर्तन गर्न नसकिने कोरियाको स्पष्टोक्ति

१८ माघ, काठमाडौं । दक्षिण कोरियाली सरकारी अधिकारीहरूले रोजगार अनुमति प्रणाली (ईपीएस) परिवर्तन गर्न नसकिने जनाएका छन् । ईपीएस मार्फत कामदार लैजाने १७ देशमा एउटै प्रणाली लागु भइरहेको भन्दै नेपालका लागि मात्रै परिवर्तन गर्न नसकिने कोरियाले …