काठमाडौं– डेभिल्सले नेपाली क्रिकेटलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । ‘डेभिल्स खाऊँ,मुम्बई जाऊँ’ नामक यस अभियानमार्फत क्रिकेट प्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने अवसर प्रदान गरिएको छ । यस अभियानअन्तर्गत, एक विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ मा नेपाल र वेस्ट इन्डिजबीचको खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भ्रमण जित्नेछन् । यस अभियान डेभिल्सका आधिकारिक सामाजिक […]