गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मुल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ५०, मकै बोडी प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो […]