सर्लाही – व्यावसायिक पशुपालनमा प्रोत्साहन तथा दूध र मासु उत्पादनको उद्देश्यसहित सर्लाहीको हरिवनमा मुर्रा क्रस भैँसी वितरण गरिएको छ । आज हरिवन नगरपालिकामा आयोजित कार्यक्रममा किसानलाई २३ वटा उन्नत जातको भैँसी वितरण गरिएको नगरपालिका पशु सेवा केन्द्रका डा महेशकुमार श्रेष्ठले जानकारी दिए । भैँसीले दैनिक १० लिटर बढी दूध दिने उनको भनाइ छ । कूल […]