गिल्बर्टो मोरा: विश्वकपकै कान्छा सुपरस्टार, १७ वर्षमै मेक्सिकोको ढुकढुकी

काठमाडौं । फिफा विश्वकपमा सामान्यतया कसले उपाधि जित्छ? कसले अन्तिम विश्वकप खेल्दैछ ? कसले इतिहास बनाउनेछ ?  गोल्डेन बुट कसको हातमा जाला ? यस्तै चर्चा हुन्छ । तर उत्तर अमेरिकाको तीन राष्ट्रमा भइरहेको विश्वकप यसपटक विभिन्न …