सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत, प्रवेशमा सहजीकरण हुने दाबी

२१ वैशाख, काठमाडौं । सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यस गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको छ । बैठकपछि …