‘सुकुमवासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिने’

१७ वैशाख, काठमाडौँ । सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ । सरकारले वर्षायाम सुरु हुन लागेको सन्दर्भमा प्रत्येक …