बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर ऐरी को आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भई उपचारका क्रममा निधन भएको छ। बुधबार राति घरमै आफूले भरेको बन्दुक चलाउने क्रममा छर्रा लागेर गम्भीर घाइते भएका ४५ वर्षीय ऐरीको धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको हो । घटनापछि उनलाई सोही राति जिल्ला अस्पताल बैतडी […]