डडेल्धुराबाट सुतेर काठमाडौं जान मिल्ने एसी सोफा बस संचालन

RajdhaniDaily.com | डडेल्धुरा । डडेल्धुराबाट देशको संघीय राजधानी काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर एसी सोफा बस संचालनमा आएका छन । उग्रतारा डडेल्धुरा यातायात प्रालिले -