अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित पीएएफ बेस नूर खानमा पछिल्लो ४८ घण्टामा कम्तीमा ६ वटा अमेरिकी सैन्य विमान अवतरण गरेका छन्। फ्लाइट ट्र्याकिङ डाटाअनुसार चारवटा विमान पछिल्ला दुई दिनमा अवतरण गरेका हुन् । थप दुई विमान सोमबार पुगेका छन्। सबै विमान आफ्नो काम सकेर फर्किसकेका छन्। रिपोर्टअनुसार ती विमानमार्फत् अमेरिकाले […]