काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा नेपालसहित विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज ‘विश्व स्वास्थ्य दिवस’ मनाइँदै छ । सन् १९४८ मा पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको उक्त संगठनले सन् १९५० देखि प्रत्येक वर्ष अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष […]