फेवातालमा फसेका ११ जनाको उद्धार

२२ चैत, काठमाडौं । पोखराको फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको उद्धार गरिएको छ । आज आइतबार दिउँसो हावाहुरी आएसँगै तालको बीच भागमा अलपत्र परेका ११ जनाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । उनीहरु …