२० चैत, काठमाडौं । नेकपा एमालेले सरकारले आफ्नो सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्नेबारे निर्णय लिएकोप्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यसालमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयबाट …