समूह ‘एल’ : ग्रुप अफ डेथमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

काठमाडौं– इङ्ल्यान्ड, क्रोएसिया, पानामा र घानाको उपस्थितीले समूह ‘एल’लाई आसन्न विश्वकपको ग्रुप अफ डेथको रुपमा निक्कै कठिन प्रतिस्पर्धात्मक बनाएको छ । ४८ टोली सहभागी इतिहासकै सबभन्दा ठूलो विश्वकपमा यसपाली धेरै ठूला टिम एउटै समूहमा पर्ने सम्भावनालाई घटाएको थियो । तर यो समूहमा चाँही युरोपियन च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा लगातार उपविजेता भएको इङ्ल्यान्ड र सन् २०१८ […]