काठमाडौं – आज २०८२ साल फागुन १७ गते आइतबार फागुन शुक्ल पक्षको त्रयोदशी तिथि । प्रदोष व्रत, शून्य भेदभाव दिवस । तदनुसार सन् २०२५ मार्च १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ […]