रूपन्देही– १ मा पहिलोपटक संसद छिर्न पाका नेता र नवयुवाबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ४ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा, प्रतिबद्धता र घरदैलो अभियानमार्फत मतदाता आकर्षित गर्ने अन्तिम प्रयास गरिरहेका छन् ।