प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा दुई खेल जारी

काठमाडाैं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिले दुई वटा खेलहरु जारी रहेका छन् । तल्लो मुलपानी मैदानमा जारी खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेकाे हाे । खेलमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिले व्याटिङ गरिरहेको छ । मुलपानीमै जारी दोस्रो खेलमा नेपाल पुलिस क्लब र सशष्त्र प्रहरीको एपिएफ क्लब […]