विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

काठमाडौँ । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन प्रवर्धन गर्न र जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारको संरक्षण र सम्बर्धन गर्न पर्ने कुरामा जोड दिएका छन्। २० ८३ भाद्र १० गते को भोटेकोशीको बाढी ले मानवीय तथा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपतबाट पाठ सिक्नुपर्ने […]