परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

पछिल्लो समय बढ्दाे जलवायु परिवर्तन र यसले पारिरहेकाे प्रभावलाई मध्यनजर राख्दै अहिलेकाे आवश्यकताअनुसार मन्त्रालयले याे शाखा स्थापना गर्ने निर्णय गरेकाे हाे ।