आशावादी बन्दै लगानीकर्ता, नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि

सेयर बजारमा धेरैजसो कम्पनीहरूको मूल्य न्युन  विन्दुमा आएको र कम्पनीहरूले लाभांश घोषणा गर्न थालेपछि पनि बजारमा क्रमशः सुधार देखिँदै गएको हो।