‘बीआरटी मोडल कार्यान्वयन गर्न नयाँ यातायात ऐन ल्याउने तयारीमा छौँ’ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बस र्‍यापिड ट्रान्जिट (बीआरटी) मोडल कार्यान्वयन गर्न यातायातसम्बन्धी नयाँ ऐन निर्माणको तयारी भइरहेको बताएका छन्। सिंहदरबारमा शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रदान गरेको आर्थिक सहयोग ग्रहण गर्दै मन्त्री लम्सालले यातायात क्षेत्रमा नीतिगत परिवर्तन आवश्यक रहेको बताएका हुन्। सरकारको नीति तथा कार्यक्रमअनुसार सार्वजनिक […]