बच्चालाई बोतलबाट दूध पिलाउनुहुन्छ ? नगर्नुहोस् यी ४ गल्ती

६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाइन्छ । त्यसपछि अतिरिक्त दूध पनि खुवाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा आमाको दूध उपलब्ध नहुँदा ६ महिना भन्दा कम उमेरका बच्चालाई पनि प्याकेटका दूध खुवाउनुपर्ने बाध्यता आइलाग्छ । साना बच्चालाई …