आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु
६ भदौ, काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता २०२६ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोली सहभागी भएका छन् । …