टप एन्ड टी-२० सिरिजमा नेपाल ए को परीक्षा, यस्ता छन् प्रतिद्वन्द्वी
२ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रोपटक सहभागिता जनाउँदै छ । गत संस्करण पहिलो सहभागिता जनाएको नेपालले यसपटक पनि खेल्न लागेको हो ।
अघिल्लोपटक नेपालले टी-२० विश्वकप छनोटको …