काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सेयर कारोबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी रोहित गुप्ता र शुभेच्छा खरेलसँग जनही १० लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका सदस्य सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले बिहीबार दुवै प्रतिवादीलाई धरौटी वा सो बराबरको बैंक जमानतमा तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतले […]