नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज भएको कुल सेयर कारोबारको करिब ७५ प्रतिशत कारोबार १० वटा ब्रोकर कम्पनीमार्फत भएको छ। नेप्सेमा आज कुल ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। कुल कारोबारमध्ये सबैभन्दा बढी कारोबार नासा सेक्युरिटिजमार्फत भएको छ। नासा सेक्युरिटिजमार्फत मात्रै कुल कारोबारको १४.५ प्रतिशत कारोबार भएको छ। त्यस्तै, इम्पेरियल सेक्युरिटिजमार्फत […]