दसैँ नजिकिएसँगै न्यूरोडमा बढ्यो किनमेल गर्नेको भिड (तस्वीरहरू)

दसैँ नजिकिएसँगै काठमाडौंको न्यूरोड क्षेत्रमा किनमेल गर्नेको भिड बढेको छ ।