एनसेल ‘लिग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

३१ असार, काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै …